ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

जागौ नेपाल प्रवास साउदी शाखा द्वारा जनमैत्री अस्पतालको लागी आर्थिक सहयोग ।
  • हजुरकाे पाेष्ट

  •  

    २० जेठ,काठमाडौं ।रोजगारी को सिलसिलामा साउदी अरब पुगेका नेपाली ले जनमैत्री अस्पतालको लागी आर्थिक सहयोग गरेका छन ।

    “जागौ नेपाल प्रवास” साउदी शाखा ले २०७७ साल देखी सामाजिक कार्य गर्दै आएको छ । “आफु बचौं अरुलाई बचाऔं ,पुन्य कमाऔं ” भन्ने उदेश्यले संचालित अभियान मार्फत जागौ नेपाल साउदी शाखा र साउदी अरेबियामा हामी नेपाली (Nepalies IN Saudi Arabia)नामक फेसबुक ग्रुपको सहकार्यमा संकलित रकम मध्ये १,११,१११/- (एकलाख एघार हजार एक सय एघार रुपैया) संचारकर्मी रबि लामिछाने ले संचालन गरेको फाउन्डेसन मार्फत जनमैत्री अस्पतालको लागी ट्रासफर गरिएको संस्था का अध्यक्ष पन्य प्रसाद खनाल ले जानकारी दिए ।

    सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरु प्रती जागौ नेपाल साउदी शाखा र साउदी अरेबियामा हामी नेपाली (Nepalies IN Saudi Arab gurup टिम सम्पूर्ण सहयोगी मनहरुप्रति हार्दिक कृतज्ञता व्यक्त समेत गरेको थियो । यस्तै साउदी अरबमा आठ महिना देखी अलपत्र २४ जना नेपाली लाई टिकट पछि पिसिआर रिपोर्ट को लागी सहयोग गर्ने संस्थाका अध्यक्ष खनाल ले बताए ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech