ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

अर्घाखाँचीमा जेठ मसान्त सम्म लकडाउन लम्बियाे ।
  • हजुरकाे पाेष्ट

  • २० जेठ बुठवल। अर्घाखाँचीमा जेठ मसान्त सम्म , दश दिन लकडाउन लम्बिएकाे छ ।

     अर्घाखाँची जिल्लामा संक्रमणको जोखिम कायमै रहेकोले काेभिड १९ को संक्रमण रोकथाम न्युनिकरणका लागि जिल्ला काेभिड १९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसि  काे निर्णय अनुसार काेभिड १९संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८  संक्रामक रोग एैन २०२० र स्थानीय प्रशासन ऐन २०२८  को दफा ६ काे ३ नम्वर  बमोजिम , जेठ २० गते बिहीबार राति १२  बजेदेखि  ३१  गते सोमबार राति १२ बजेसम्म १० दिन  निषेधाज्ञा लाई थप गरिएकाे  प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जारी गरेकाे  अादेश पत्रमा  उल्लेख गरिएको छ ।

    यस अघिँपनि संक्रमणको रोकथाम र नियन्त्रणका लागि वैशाख २० गतेदेखि जेठ २० गते सम्म १ महिना लकडाउन गरिसकिएको छ ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech