ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

तीन जना उपप्रधानमन्त्री सहितकाे नयाँ मन्त्रिपरिषद्मा कुन मन्त्रालयमा काे मन्त्री ?
  • हजुरकाे पाेष्ट

  • २२ जेठ,काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेका छन । जनता समाजवादी पार्टीका आठ मन्त्री र दुई जना राज्यमन्त्रीले शपथ लिएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । नयाँ र पुराना गरी आज १७ जनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार  पद तथा गोपनीयताको शपथ लिएका छन ।

    नयाँ मन्त्रिपरिषद् यस्तो छ–

    केपी शर्मा ओली : प्रधानमन्त्री, रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन ।
    विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
    राजेन्द्र महतो : उपप्रधानमन्त्री, सहरी विकास
    रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
    कृष्णगोपाल श्रेष्ठ : शिक्षा
    वसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात
    लीलानाथ श्रेष्ठ : कानुन न्याय तथा संसदीय मामिला
    शेरबहादुर तामाङ : स्वास्थ्य
    शरतसिंह भण्डारी : ऊर्जा
    विमल श्रीवास्तव : श्रम तथा रोजगार
    उमाशंकर अरगरिया : संस्कृति– पर्यटन
    चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
    अनिल झा : खानेपानी तथा सरसफाइ
    लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था
    एकवाल मियाँ : युवा तथा खेलकुद
    रेणुका गुरुङ : राज्यमन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
    चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech