ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

नेकपा एमालेको नेपाल , खनाल पक्षकाे स्थायी कमिटीको बैठक अाज बस्दै ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेकपा एमालेको नेपाल र खनाल पक्षकाे स्थायी कमिटीको बैठक बस्ने भएको छ । दुई दिन सम्म लगातार भर्चुअल केन्द्रिय कमिटीको बैठक सकिएलगत्तै नेपाल पक्षले आज स्थायी कमिटीको बैठक बस्ने भएको हो।

    दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा केन्द्रिय कमिटीको बैठकमा केन्द्रिय सदस्यहरुबाट आएको सुझाव र आगामी कार्यदिशाका बारेमा छलफल हुने बताईएको छ ।

    बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्तालाई छिटो टुगाेलगाउन अधिकांस सदस्यहरुले सुझाव दिएका थिए ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech