ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

गैर आवासीय नेपाली सङ्घले पठाएका चार सय २८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुग्याे
  • हजुरकाे पाेष्ट

  • २३ जेठ,काठमाण्डाै – गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले पठाएका थप चार सय २८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेका छन् ।

    ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तर्गत थप ४ सय २८ अक्सिजन कन्सन्ट्रेटर काठमाण्डौ पुगेकाे एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी दिए । गैर आवासीय नेपाली सङ्घको राष्ट्रिय समन्वय परिषद्को समन्वयमा कन्सन्ट्रेटर काठमाण्डौ पठाइएको बताइएकाे छ ।

    बेलायतबाट एक सय ५० थान, अष्ट्रेलियाबाट एक सय थान, क्यानडाबाट ७५ थान, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटलीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाइएको एनआरएनएले जनाएको छ ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech