ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

‘सत्तामा जानकै लागि कांग्रेससँग टाँसिने कम्युनिस्टलाई कहिल्यै साथ दिन्नँ’ : गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा
  • हजुरकाे पाेष्ट

  • २३ जेठ,काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापालाई प्रदेश सभा सदस्य पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । पार्टीको निर्देशन नमानेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्यता र प्रदेश सभा सदस्य पदबाटै हटाएको थियो । तर आज न्यायाधीश कुमार चुडालको इजलासले थापालाई पार्टीले राजनीतिक दलसम्बन्धी कानुन र व्यावहारिक कारणले पदबाट हटाउन नसक्ने भएकाले पुर्नबहाली गर्न आदेश दिएको हो ।

    आज अदालतले थापाको पद पुनर्बहाली गरिदिएसँगै गण्डकी प्रदेशमा फेरि पनि सरकार बन्न नसक्ने देखिएको छ । गण्डकीमा सरकार बन्न ३१ मत चाहिनेमा एमालेसँग २८ मत रहेको छ । कांग्रेस, माओवादी र जनमोर्चाको ३१ मत पुग्नका लागि आज पुनर्बहाली पाएका थापाले साथ दिनुपर्छ तर थापाले आफूले कुनै हालतमा कांग्रेससहितको गठबन्धनलाई साथ नदिने बताएका छन ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech