ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

जन्म दिनको शुभ अवसरमा अस्पतालका बिमारी लाई सहयोग ।
  • हरि कुँवर

  • २३ जेठ,अर्घाखाँची ।अर्घाखाँची जिल्ला सन्धीखर्क नगरपालिका वडा न. १ निवासी मिश्र हाड्वयरका प्रोपाइटर, उधोग बाणिज्य संघ अर्घाखाँचीका महासचिव प्रदीप मिश्रले आफ्नो छोरी सुप्रभा मिश्रको जन्मदिनको अबसरमा कोबिड १९ बाट संक्रमित भइ अर्घाखाँची अस्पताल को आइसुलेशन कक्षको HDU मा उपचारर्थ बिरामी हरु लाइ आज जेष्ठ २३ गते देखि पिउने पानी असार १ गतेदेखि असार मसन्ता सम्म एक महिना निशुल्क खाना नास्ता अन्डा दूध खुवाउने ब्यवस्था मिलाएका हुन ।

    यसैगरी लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री मार्फत ३० हजार बराबरको स्वास्थ सामाग्री समेत अर्घाखाँची अस्पताल लाई पठाएको नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल ले जानकारी दिए ।

    महामारीको जटिल अवस्थामा सहयोग गर्ने मनहरु सम्पुर्ण लाई जिल्ला अस्पताल परिवारले हार्दिक धन्यवाद साथै जन्मदिनको बधाई तथा शुभकामना समेत प्रकट गरेको थियो ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech