ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

गीतकार सुदन डोटेलको –‘‘कृष्ण अब तिमी आउ…’महामारी लक्षित गीतको म्युजिक भिडियो सार्वजनिक
  • हजुरकाे पाेष्ट

  • २४ जेष्ठ २०७८, सोमबार
  • २४ जेठ,काठमाडौं– गीतकार सुदन डोटेलले अहिलेको महामारी लक्षित गर्दै एउटा नयाँ पुकार गीत ‘कृष्ण अब तिमी आउ…’ तयार पारेका छन् ।उक्त गीतमा गायक कृष्ण काफ्लेको स्वर सुन्न सकिन्छ ।

    गायक काफ्लेलाई दर्शक तथा स्रोताले देखन चम्पा, पर्ख पर्ख मायालु, मैले ढाँटेको छैन, चाखुम चाखुम जस्ता गीतमा दर्शक तथा स्रोताले मन पराइसकेका छन् ।यो गीतलाई सरोज प्याकुरेलले संगीतबद्ध गरेका छन्।

    ‘कृष्ण अब तिमी आउ…’ गीतको पुकार गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ।

    मानिसले आफूलाई अजंम्बरी र अहंकारी सोचेर कुकर्म गरेको कारणले विभिन्न खालका विपत्ती आएका छन्।

    हामी सबैले गल्ती गरेका छौं ।त्यसकारण गीतकार डोटेलले कृष्ण अब तिमी आउ र यो हाहाकारको स्थितिबाट विश्वका मानिसहरुलाई मुक्त गराउ भन्ने आशय यो गीतमार्फत व्यक्त गरेका छन्।

    गीतलाई मनोहर सुनामले संगीत संयोजन गरेका छन् ।पुकार गीतको भिडियोमा कुवेर केसीको अभिनय छ।

    सुरेन्द्र श्रेष्ठको छायांकन तथा सम्पादन रहेको यो भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका हुन्।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित