ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

कर्णाली प्रदेश प्रदेश सभाको बैठक भाेलि सम्मकाे लागि स्थगित
  • हजुरकाे पाेष्ट

  • जेठ २४ सुर्खेत – कर्णाली प्रदेश प्रदेश सभाको बैठक मङ्गलवार (भाेलि) दिउँसाे २ बजेसम्मका लागि स्थगित भएकाे छ । एमालेले फाैजदारी अभियाेगमा सजाय पाएका मन्त्रीलाई पदबाट बर्खास्त गरेपछि मात्रै बैठक चल्न दिने भनेर दाेस्राे पटक बसेकाे बैठक फेरि राेकिएपछि स्थगित गरिएकाे हाे ।

    भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा अदालतबाट फौजदारी मुद्दा पुष्टि भएर सजाए पाएका व्यक्ति भएकाले सरकारले तत्काल बर्खास्त गर्न एमालेले माग गरेको हो ।

    एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकाले त्यो नसच्चाएसम्म सदन चल्न नदिने बताउनुभयो । उहाँले एमालेले सरकारलाई रचनात्मक सहयोग गर्ने तर राजनीतिक अपराधी सरकारमा संलग्न भएको मूकदर्शक भएर हेर्न नसकिने भन्दै तत्काल बर्खास्त गर्न माग गर्नुभयो ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech