ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

स्वास्थ्यमन्त्री तामाङ्ग द्वारा मन्त्री भएको तेस्रो दिनमै सम्पत्ति विवरण सार्वजनिक
  • हजुरकाे पाेष्ट

  • २५ जेठ,काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले मन्त्री भएको तेस्रो दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका छन ।

    मन्त्री भएपछि पहिलोपटक भर्चुअल पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले सोमबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन । आम निर्वाचनबाट केपी ओली नेतृत्वको सरकार बनेलगत्तै उहाँ कानून, न्याय तथा संसदीय मामिला मन्त्री हुनुभएको थियो । कानून मन्त्री भएलगत्तै पनि उहाँले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

    पहिलोपटक न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानून निर्माण गर्ने तयारी गरे पनि पूरा हुन पाएको थिएन ।

    मन्त्री तामाङले मन्त्रालयले गर्ने सबै काम पारदर्शी हुने बताएका छन । ‘निष्ठापूर्वक, नियमपूर्वक गर्दा पनि त्रुटि भयो भने खबरदारी गर्न आम नागरिकलाई अपिल गर्दछु,’ उनले भनेका छन।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech