ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

लुम्बिनीको नीति तथा कार्यक्रममा: प्रदेश प्रमुखको विरोध गर्दै विपक्षी दलले कुर्सी खाली गरे
  • हजुरकाे पाेष्ट

  • बुटवल जेठ २५, लुम्बिनी प्रदेश सभामा प्रदेश प्रमुख धर्मनाथ यावदले आगामी वर्ष २०७८/८९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला विपक्षी दलका सांसदहरु बाहिरिएका छन् ।

    विपक्षी दलहरुले सदनमा एक/एक जना प्रतिनिध मात्रै उपस्थित गराई सभाबाहिर बसेका हुन् । गत वैशाख १९ गते प्रदेश प्रमुखले अल्पमतमा रहेका शंकर पोख्रेललाई पुनः मुख्यमन्त्री बनाएर असंवैधानिक काम गरेको भन्दै विरोधस्वरूप उनीहरू संसद्मा अनुपस्थित भएको बताएका छन् । प्रदेश सभामा उपस्थित भएर पनि विपक्षी सांसदहरू सभा हलमा प्रवेश गरेका छैनन् ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech