ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

विश्‍वभरका केही प्रभावशाली वेबसाइटहरु अचानक बन्द
  • हजुरकाे पाेष्ट

  • २६ जेठ,काठमाण्डाै । विश्वभर लोकप्रिय चर्चित रहेका केही प्रभावशाली वेबसाइटहरु अचानक बन्द भएका छन् । अमेजन, रेडिट, ट्वीट्च सहित केही प्रभावशाली वेबसाइटले समेत मंगलबार अचानक काम गर्न छाडेका हुन् ।

    बेलायत सरकारको वेबसाइट ‘जिओभी डट यूके’ समेत अचानक डाउन भएको छ । साथै बीबीसी र अन्य मिडियाका केही हिस्सा समेत त्यहाँ छन् ।

    प्रभावित बनेका ती वेबसाइट खोल्दा “Error 503 Service Unavailable” लेखिएको एउटा म्यासेज मात्रै देखिन्छ ।

    धेरैजसो प्रमुख वेबसाइटहरु क्लाउड कम्प्यूटिङ अन्तर्गत छन् । यस्तो घटनापछि विश्वभरबाट रिपोर्ट आएन थालेका छन् । कसरी यस्तो समस्या आयो भन्नेबारे यकिन जानकारी आइसकेको छैन ।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech