ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

भारतमा निजी अस्पताललाई कोरोनाविरुद्धको खोप दिन अनुमति
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – भारतमा निजी अस्पताललाई तोकिएको शुल्क लिएर कोरोनाभाइरसविरुद्धको खोप लगाउने अनुमति दिइएको छ । यो सँगै अब तोकिएको शुल्क लिएर निजी अस्पतालले कोरोनाविरुद्धका कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक खोप लगाउन पाउने भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भारतीय स्वास्थ्य मन्त्रालयले तोकेको खोप अनुसार शुल्कसमेत निर्धारण गरेको छ । निजी कोभिशिल्ड खोपको ७ सय ८०, कोभ्याक्सिनको १४ सय १० र स्पुतनिक खोपको ११ सय ४५ भारतीय रुपैयाँ तोकिएको छ ।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech