ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

बुटवलका युवा अमृत थापा (माटिन ) काे नेतृत्वमा ,निशुल्क खाना अभियान सन्चालनमा
  • हजुरकाे पाेष्ट

  • जेठ २७ बुटवल ,
    बुटवल सेरोफेरो हङकङको सहयोग तथा डल्ले बुटवलका प्रमुख अमृत थापा ( मार्टिनको ) नेतृत्वमा विगत २० दिनदेखि दैनिक २८० मानिसहरुलाई खाना खुवाईरहेका छन्् । बेसाहारा , सडक बालबालिका , तिलाेत्तमा अाइशाेलेसनमा काम गर्ने स्वास्थ्यकर्मी , आम्दा हस्पिटलमा रहेका बिरामी तथा कुरुवाहरुको लागी निशुल्क खाना खुवाउने काम दैनिकी जस्तै बनेकाे छ ।काेभिडकाे कारण होटल व्यवसायहरू बन्द भएतापनि एक सफल होटल व्यवसायी मार्टिनको नेतृत्वमा खाना खुवाउने काम निरन्तर चलिरहेकाे छ । काेभिडकाे कारण हाेटेलहरू बन्द भएर बिरामी स्वास्थ्यकर्मी तथा कुरूवाहरूलाई अत्यन्त अप्ठ्याराे परेको थाहा पाएपछि समाज सेवा नै धर्म ठानेर आफू लगायतकाे टिम निरन्तर लागेकाे माटिनले बताए, साथै उक्त समूहकै लक्ष्मण गौचन र साेम थापाकाे नेतृत्वमा विभिन्न वडामा खाद्यान्न वितरण गरिरहेकाे पनि जानकारी दिए ।

    केही दिनमा बुटवल तथा तिलोत्तमाका स्वास्थ्य संस्थाहरुमा पिपिइ सहित स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम रहेको समेत उनले बताउदै दैनिक जीवनयापनमा काेही कसैलाइ समस्या परे अाफूलाइ सम्झन अाग्रह गर्दै याे अभियान लकडाउन समयअबधिभर नै निरन्तर संचालन हुने जानकारी दिइ आफूलाई समाजसेवा गर्न पाउँदा खुशी लागेको बताए

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech