ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

क्यानन् माबिले प्री-नर्सरी कक्षाका बालबालिकाको जाँच भर्चुवल माध्यमबाट सञ्चालन गर्ने
  • कमल प्रसाद न्याैपाने

  • २७ जेठ बुटवल ।क्यानन् माध्यामिक बिद्यालय बुटवल ८ सुख्खानगर ले प्री नर्सरि कक्षाका बाल बिद्यार्थीहरुको समेत अनलाईन माध्यमबाट परिक्षा लिने भएको छ ।

    कोरोनाको महामारिको प्रभाव को कारण यो भन्दा अगाडि सञ्चालन गरेको अनलाईन पठन पाठन कक्षा प्रभावकारि भएको बताएका छन । भर्चुवल माध्यम द्वारा बिद्यार्थीका अभिवाबकहरु संगको छलफलबाट अनलाईन परिक्षा जेठ ३० गते देखि सञ्चालन गर्ने निर्णयमा पुगेको बिद्यालयका सह प्राचार्य सुर्य पाण्डेले बताए ।

    छलफलमा अधिकांस बिद्यर्थीहरुका अभिवाबक हरुले घरलाई नै शिक्षालय बनाईरहनु पर्ने बाध्यता रहेको ले अनलाईन कक्षाको समयमा बृद्धि गर्नुपर्ने सुझाएका थिए ।

    बलबालिका तथा अभिवाबकहरु अनलाईन पठन पाठनबाट सन्तुष्ट रहेको सो बिद्यालयमा नर्सरी कक्षामा अध्यानरत छात्रा श्रीया न्यौपानेकी आमा बवीता न्यौपानेले बताईन ।

    परिक्षको तालिका यस्तो छ ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech