२७ जेठ गुल्मी। गुल्मीमा एक पुरुष मृत अबस्थामा फेल परेका छन्। गुल्मी जिल्ला इस्मा गाउँपालिका पाँच पाकटेरिका ३० वर्षीय पुरुष बिदुर बिक्रम कँवर मृत अबस्थामा फेल परेकाे इस्मा प्रहरी चौकीका नायव उपरीक्षक माेहन लाल अधिकारले जानकारि दिए।
मृतक बिदुर बिक्रम कँवरकाे शव घरबाट करिब तीन सय मिटर नजिकै रहेको रागाको पाइला भन्ने भिर नजिकै करिब ४५ मिटर तल खसेको बताईएकाे छ। घटनाकाे थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।