ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

गुल्मीमा एक पुरुष मृत अबस्थामा फेला
  • गाेकर्ण पाण्डे

  • २७ जेठ गुल्मी।   गुल्मीमा एक पुरुष मृत अबस्थामा फेल परेका छन्। गुल्मी जिल्ला इस्मा गाउँपालिका पाँच पाकटेरिका ३० वर्षीय पुरुष बिदुर बिक्रम कँवर मृत अबस्थामा फेल परेकाे इस्मा प्रहरी चौकीका नायव उपरीक्षक माेहन लाल अधिकारले जानकारि दिए।

    मृतक बिदुर बिक्रम कँवरकाे शव घरबाट करिब तीन सय मिटर नजिकै रहेको रागाको पाइला भन्ने भिर नजिकै करिब ४५ मिटर तल खसेको बताईएकाे छ। घटनाकाे थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech