ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

अर्घाखाँचीका युवा द्वारा विपन्न परिवार लाई खाद्यान्न सहयोग
  • हजुरकाे पाेष्ट

  • हरि कुँवर -२९ जेठ, अर्घाखाँची

    अर्घाखाँची जिल्लामा कोरोना महामारी र निषेधाज्ञाका कारण समस्यामा परेका खाद्यान्न को अभावले चुलो निभेका अति विपन्न गरिब घरपरिवारलाई शुक्रबार युवाहरू ले खाद्यान्न वितरण गरेका छन ।

    विपिन फार्मेसीका संचालक तथा समाज सेवी सुर्य थापा ,सामाजिक अभियान्ता यूवराज थापा ,समाजसेवी विजय सुनार ,समाज सेवी सागर मरासिनी ,समाजसेवी मनोज पराजुलीको संयुक्त पहलमा पहिलो चरणमा जिल्लाका १६ जना विपन्न गरिब घरपरिवारलाई तीस-तीस किलोको चामल , दुई लिटर तेल , एक किलो नुन समाजसेवी कमला थापा ,आशा घिमिरे , समाज सेवि यूवराज थापाको उपस्थितिमा अर्घा भगवती बिमानस्थलको प्रांगढमा सामाजिक दुरी कायम गर्दै वितरण गरिएको थियो ।

    अर्घाखाँचीका युवाहरू ले जिल्लामा झन्डै पचास हजार बराबर को खाद्यान्न वितरण गरेका हुन । जिल्लामा सामाजिक कार्यगर्दै आइरहेका छ्न । दोस्रो चरणको खाद्यान्न वितरण पनि सोहि अर्घाभगवती बिमान स्थलमा गरिने योजना रहेको अभियान्ता यूवराज थापाले जानकारी दिए ।

    हामीले सक्ने सहयोग गरेका छौँ । हाम्रो सहयोग थोरै भएपनि महामारीका बेला सहयोग गर्नु हाम्रो दायित्व रहेको समाज सेवि युवराज थापा बताउछन ।

    महामारीमा आवश्यक परेको बेला
    एक अर्का लाई सहयोग गर्नु मानवीय धर्म भएको अभियानता सागर मरासिनी ले बताए ।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech