ब्रेकिङ

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

विद्यालय गएका छात्र खोलामा मृत फेला

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नयाँ मन्त्रीहरुको शपथ आज

१० प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

कोरोना संक्रमीतको सारथी बन्दै सूर्योदय लघुवित्त
  • हजुरकाे पाेष्ट

  • सुजन न्याैपाने  २९ गुल्मी। सूर्योदय लघुवित्त वित्तीय संस्था लिमीटेड शाखा कार्यालय भिरकोट नगरपालिका–२ बयरघारी स्याङ्जाले कोरोना पोजेटिभ देखिएका आफ्ना ग्राहक बर्गहरुलाई आबश्यक सहयोग गरीरहेको छ ।
    संस्थाको शाखा कार्यालय बयरघारीबाट शाखाका कार्यक्षेत्र रहेका स्थानहरुमा पुगी आबश्यक खाध तथा रकम उपलब्ध गराएको हो ।
    “शाखाले भिरकोट नगरपालीकाका बिभीन्न वडाहरुका आफ्रना कार्यक्रम बिस्तार गरीरहेको ठाउँमा सदस्यहरुको घर घरमा पुगी सहयोग गरीरहेको शाखा प्रमुख सन्दिप रेग्मीले जानकारी गराए ।”
    हाल सम्म शाखाले तीसेदी, ढापुक, डाडांकोट, दभुङ्ठांटी, बगरेबजारमा सहयोग गरीसकेको  त्यस्तै कार्यक्रम बिस्तार गरी लघुवित्त सेवा दिदै आएका पुतलीबजार न.पा, भिरकोट न.पा र वालिङ न.पाका अन्य बडाहरुमा पनि आबश्यक अनुसार सहयोग गरीरहेको रेग्मीले जानकारी दिए।
    स्याङ्जाको पुतलीबजार नगरपालीका, १ मा केन्द्रिय कार्यालय रहेको राीष्ट्रय स्तरको उक्त संस्थाले ३७ जिल्लामा संचालित १०२ वटा शाखा कार्यालयबाट लघुवित्त सेवा दिदै आएको र संचालित सम्पुर्ण शाखा कार्यालयहरुबाट कोरोना पोजेटिभ देखिएका आफ्ना सदस्यहरुलाई सहयोग गरीरहेको छ ।
  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech