ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

गुल्मीमा पछिल्लो २४ घण्टामा थप १५ जनामा काेराेना संक्रमण पुष्टि,१ जनाकाे मृत्यु
  • हजुरकाे पाेष्ट

  • गोकर्ण पाण्डे, २९ जेठ गुल्मी।गुल्मीमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    एन्टिजेन परिक्षण गर्दा १५ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। जिल्लाकाे रेसुङा नगरपालिकामा एक जना,इस्मा गाउँपालिकामा आठ जना,कालिगण्डकी गाउँपालिकामा पाँच जना,मुसिकाेट नगरपालिकामा एक जना गरि १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

    याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ५०२ पुगेको छ। त्यस्तै,पछिल्लो २४ घण्टामा ११० जना काेराेना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल दुई हजार ३८४ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

    गुल्मीमा पछिल्लो २४ घण्टामा थप १ जनाकाे मृत्यु भएको छ।रेसुङा नगरपालिका वडा नम्बर १० कि ६७वर्षीया महिलाको ज्यान गएकाे हाे। याे सँगै दोस्रो काेराेना लहरका कारण गुल्मीमा मृत्यु हुनेकाे संख्या ८९ पुगेको छ।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech