ब्रेकिङ
गुल्मीमा ट्रकमा ओट लगाउने क्रममा सह-चालकको मृत्यु
  • हजुरकाे पाेष्ट

  • गाेकर्ण पाण्डे ,२९ जेठ गुल्मी  ।गुल्मीमा ट्रकमा ओट लगाउने क्रममा सहचालक काे मृत्यु भएको छ।

    जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर २ बाँझकटेरीस्थित पञ्चपोखरी भन्ने स्थानमा ट्रकमा ओट लगाउने क्रममा मृत्यु भएको हाे । मृत्यु हुनेमा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमाले घर भएका २० वर्षीय गगन घर्ती मगर भएको प्रहरीले जनाएको छ ।

    शनिबार बिहान ट्रक राेक्ने क्रममा सहचालककाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जनाकारि दिए ।ट्रक चालक लाई नियन्त्रणमा लिएको छ।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech