ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

अर्घाखाँचीमा परोपकार युवा समाज नेपालको शाखा विस्तार
  • हजुरकाे पाेष्ट

  • ३१ जेठ,अर्घाखाँची । “समाज सेवा हाम्रो सरोकार उठाैं,जुटाैं,गराैं परोपकार‍‍” भन्ने मुल नाराका साथ अर्घाखाँचीमा परोपकार युवा समाज नेपाल नामक संस्था गठन भएको छ।

    देशव्यापी परोपकारको महान उद्देश्य लिएर जिल्ला शाखा गठन हुने क्रममा अर्घाखाँचीमा पनि यो संस्था गठन भएको अनन्त प्रसाद घिमिरे ले जानकारी दिए ।

    अर्घाखाँची जिल्लामा हलिम खाँनको नेतृत्वमा गठन भएको उक्त सस्थाको उपाध्यक्षमा विमला जी.सी. ,सचिब सरु सुनार ,कोषाध्यक्ष केशब ज्ञवाली रहेका छन् भने सदस्यहरुमा विक्रम नेपाली, विजय नेपाली, प्रेमजंग वि.क., डिलाराम खनाल, असिम नेपाली, कविता थापा, कविता बन्जाडे ,सुदिप नेपाली, गणेश हिताङ्ग, सपना नेपाली रहेका छन् ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech