ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

मृगौला पीडित छोरा लाई बचाउन परिवार द्वारा अपिल
  • हजुरकाे पाेष्ट

  • १ असार- अर्घाखाँची । अर्घाखाँची जिल्ल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर :- १० धरमपानी भक्तेडाँडा निवासी निम बहादुर गन्धर्वका २६ बर्षिय छोरा शिव बहादुर गन्धर्व का दुवै मृगौंला (किड्नी) फेल भएपछि परिवार ले सहयोगको लागी अपिल गरिएको छ ।

    लोकदोहोरी गायक तथा एक कुशल डान्सर समेत रहेंका दुवै मृगौला पिडित शिव बहादुर गन्धर्वको पारिवारिक आर्थिक अवस्था निकै कम्जोर भएको ले आर्थिक सहयोगको अपिल गरिएको हो।

    निरन्तर डाईलोसिस औषधि सेवन गर्नु पर्ने भएको आम्दानीको कुनै आयस्रोत नभएको ले उपचारमा ठुलो आर्थिक समस्या देखिएको छ। मृगौला उपचारमा आर्थिक समस्या आएपछि मृगौंला पिडित शिवबहादुर ले किड्नी उपचारका लागि देश विदेशमा रहेका संघ संस्था र सहयोगी मनका धनी दाजुभाइ तथा दिदिबहिनि हरु संग आर्थिक संकलन गर्न सन्धिखर्क १० को वडा कार्यालय बाट स्वीकृत सिफारिस पत्र समेत लिएका छन।

    दुवै मृगौंलाको उपचार गरी बचाउ आर्थिक संकलन गर्ने अभियान चलाईदिन समाज सेवि तथा अभियानता युवराज थापा लाई परिवार ले आग्रह गरेको छ । पीडित बुवाले उपचार गर्न नसक्ने भन्दै छोरा लाई बचाई दिन आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।

    मन्दिरमा धाएर दियो बाल्दैमा धर्म हुदैन्न पुज्ने मन दयालु र कर्म प्रती निष्ठ हुनुपर्छ । तपाई को सानो सहयोग ले कसैको जीवनमा खुसीयाली ल्याउन्न अवश्य सकिन्छ । सहयोग को लागी: बैँक खाता विवरण :- NAME – KAMALA BHUSAL THAPA BANK NAME – MEGA BANK NEPAL (BRANCH_SANDHIKHARKA) ACCOUNT NUMBER – 0040050052581 MOBILE NO :- 00977 -98672 47152

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech