ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

उद्धार गर्न चुक्दै जनप्रतिनिधि ,सामाजिक अभियानता अर्घाखाँची ।
  • हजुरकाे पाेष्ट

  • असार ३,/ अर्घाखाँची सन्धिखर्क नगरपालिका वाड नम्बर १० रुब्दि बाँगी खोला किनारमा विगत ६ वर्ष देखि बस्दै आएका फुर्सी नेपाली को परिवार भीषण वर्षाको कारण वासविहिन भएको छ।
    सामाजिक संजालमा प्रचारवाजी गरे पनि वास्तविक पीडित लाई उद्धार गर्न जनप्रतिनिधि सामाजिक अभियानता चुक्दै छन ।

    महामारी संगै जेठमहिना को अन्तिम हप्ता बाट निरन्तर भीषण वर्षाले गर्दा टहरामा पानी पसेपछि बासबिहिन हुन पुगेका हुन। फुर्सी नेपालीको परिवार लाई स्थानीय कल्पना खड्का ले बास दिएको बताउछिन् ।

    एकातिर कोरोना को डर छ भने अर्को तिर बाढिको डर डर माथि डर थपिदैगएको छ। वास्तविक पीडित लाई कसले फर्केर हेर्दैनन नखाने कुरा छ नबस्न लाइ बास तीन देखि नखाने मन लाग्छ नसुत्ने हामी सुतेकै छैनौं फुर्सी नेपाली बताउछिन् ।

    आर्थिक अवस्था निकै कम्जोर भएपछी रोजगारी को शिलशिला मा छोरा पुस्कर नेपाली विगत ६ महिना देखि छिमेकी देश भारत गएपनि सम्पर्क विहिन रहेको बताइन् । तीन छोराछोरी लाई बचाउन सारै गाह्रो भएको बताइन् ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech