ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

१४,औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न नेपाली कांग्रेस काे बैठकआज बस्दै ।
  • हजुरकाे पाेष्ट

  • २०७८ असार ३ काठमाडौं । पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

    कांग्रेसका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठकले महाधिवेशन कार्यकतालिका संशोधन गरिसकेको छ । संशोधित कार्यतालिका अनुसार महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्न प्रस्ताव गरिएको छ ।

    महाधिवेशनका लागि महत्वपूर्ण मानिने क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी छ । नयाँ कार्यतालिका अनुसार सदस्यता छानबिन समितिले असार २० गतेभित्र सदस्यताको सूची केन्द्रीय समितिमा बुझाउनेछ ।

    त्यस्तै केन्द्रीय समितिले असार २४ गतेसम्म अन्तिम सदस्यता सूची निर्वाचन समितिलाई बुझाउनुपर्नेछ । साउन ६ गतेदेखि कांग्रेसको तल्लो तहका अधिवेशनहरु सुरु हुनेछ ।

    दिउँसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेकाे वैठकमा समसामयिक राजनीतिक विषयमा समेत समीक्षा हुनेछ ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech