ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

डुबेको घरबाट सामान झिक्दै मेलम्चीबासी विपत्ति ठुलाे भयाे ।
  • हजुरकाे पाेष्ट

  • ४ असार, काठमाडौं । नदीको सतह घटेपछि सिन्धुपाल्चोकको मेलम्ची बजारका बासिन्दा डुवानमा परेको घरमा सामान झिक्न जान थालेका छन् ।

    मेलम्ची नदीमा आएको बाढीले घर र संरचना डुवाएपछि तीन दिनदेखि स्थानीय विद्यालयमा आश्रित स्थानीय वासिन्दा नदीको सतह घटेपछि सामान झिक्न घरमा जान थालेका हुन् ।

    बाढीले मेलम्ची र इन्द्रवतीको तटीय क्षेत्रका ४० भन्दा बढी घर डुवानमा परेको र १०० भन्दा बढी परिवार प्रभावित भएका छन् ।

    बाढीले ल्याएको बालुवा र लेदो माटोले कतिपय घरको तीन तलासम्मै पुरिएको छ । त्यसैले अब तत्कालै ती घरमा बस्न सम्भव नहुने भएकाले काम लाग्ने सामान झिक्न थालेका हुन् ।

    कतिपयले कोदालोले खनेर पनि सामान निकालेका छन्

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech