गोकर्ण पाण्डे गुल्मी। गुल्मीको भुवाचिदी बाट बिरामी लिएर तानसेन जाँदै गरेको ध १ ज ५०१ नम्बरकाे कार गुल्मीदरबार गाउँपालिका गौडाकोट स्थित म्यालपोखरि भन्ने स्थानमा दुर्घटना भएको छ।
कारमा सवार ३ जना घाइते भएका छन्।घाइतेकाे गौडाकोट मा रहेको श्रेष्ठ मेडिकलमा उपचार भै रहेकाे छ।
घाइते हुनेमा बाग्लुङका गडि चालक सगम पुन गडिमा सवार हरि थापा,खुम थापा रहेका थिए,अहिले उनिहरु काे अबस्था सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जनाकारि दिनु भयाे।