ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

गुल्मीको भुवाचिदी बाट बिरामी लिएर तानसेन जाँदै गरेको कार दुर्घटना
  • हजुरकाे पाेष्ट

  • गोकर्ण पाण्डे गुल्मी। गुल्मीको भुवाचिदी बाट बिरामी लिएर तानसेन जाँदै गरेको ध १ ज ५०१ नम्बरकाे कार गुल्मीदरबार गाउँपालिका गौडाकोट स्थित म्यालपोखरि भन्ने स्थानमा दुर्घटना भएको छ।
    कारमा सवार ३ जना घाइते भएका छन्।घाइतेकाे गौडाकोट मा रहेको श्रेष्ठ मेडिकलमा उपचार भै रहेकाे छ।

    घाइते हुनेमा बाग्लुङका गडि चालक सगम पुन गडिमा सवार हरि थापा,खुम थापा रहेका थिए,अहिले उनिहरु काे अबस्था सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जनाकारि दिनु भयाे।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech