ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

गुल्मीमा पछिल्लो २४ घण्टामा थप १७ जनामा काेराेना संक्रमण पुष्टि,थप ३४ जना काेराेना संक्रमण मुक्त
  • हजुरकाे पाेष्ट

  • गोकर्ण पाण्डे/गुल्मी।गुल्मीमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा १७जना मा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। जिल्लाकाे मुसिकाेट नगरपालिकामा नौ जना,इस्मा गाउँपालिकामा एक जना, धुर्कोट गाउँपालिकामा छ जना,चन्द्रकोट गाउँपालिकामा एक जना,गरि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या २९७ पुगेको छ।

    त्यस्तै,पछिल्लो २४ घण्टामा ३४ जना काेराेना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल दुई हजार ७२३ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

    पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । दाेस्रो काेराेना लहरका कारण गुल्मीमा ८९ जनाले ज्यान गुमाएका छन्।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech