ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

हुम्लाकाे हिमा गाउँपालिकाका १६ घर पहिराेकाे उच्च जाेखिममा
  • हजुरकाे पाेष्ट

  • जुम्ला असार ५- हिमा गाउँपालिकाका १६ घर पहिराेकाे जाेखिममा परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हिमा गाउँपालिका-६ को खलढुङ्गा, डाँडाबाँडा र अर्को एक गाउँका गरी १६ घर पहिराेकाे जाेखिममा परेका हुन् । पहिराेकाे जाेखिममा रहेका १६ घरका ११७ जनालाई आफन्तको घरमा सारिएको प्रहरीले जनाएको छ ।

    स्थानीय सूर्य अधिकारीका अनुसार लगातारकाे वर्षाका कारण बारी र घरहरु भत्किन थालेपछि उनीहरु विस्थापित भएका हु्न् । बस्तीलाई एक वर्ष अगावै दीर्घकालीन रुपमा सुरक्षित ठाउँमा सानुपर्ने भनिए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बस्तीका मानिसलाई तत्कालका लागि सुरक्षित ठाउँमा सारिएकाे जानकारी दिनुभयाे । तर बस्ती पहिराेकाे जोखिममा रहेकाले दीर्घकालीन रुपमा सुरक्षित ठाउँमा सार्नुपर्ने आवश्यक रहेकाे उहाँले बताउनु भयाे।

    अध्यक्ष शाहीका अनुसार गएकाे वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले बस्ती सार्ने निर्णय गरी सघन सहरी सङ्घीय आयोजनाबाट केन्द्रमा पठाइएको थियाे ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech