ब्रेकिङ

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

विद्यालय गएका छात्र खोलामा मृत फेला

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नयाँ मन्त्रीहरुको शपथ आज

१० प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

 नेपालमा रहेर नेपाली रहेनन्।
  • हजुरकाे पाेष्ट

  • नेपाली भाषा दुनियाँमा छ भिन्न।
    त्यस भाषालाई पछी पारी हामी हिड्दै छौ किन?।।
    संस्कृती र संस्कार हाम्रा कति प्यारा।
    किन माया मार्यौ हामिले सारा।।१।।


    गाइजात्राको महत्त्व मारेर ।
    किन पर्यौ हेलीवाइनको पछि रमेर।।
    हाम्रो नयाँ बर्षलाई किन मान्दैनौं नयाँ सुरुवात ।
    पुसमा पर्ने नयाँ बर्षमा किन छ हाम्रो प्राथमिकता ।।२।।


    दशैंको आशिर्वाद भन्दा क्रिशमसको उपहार भयो महत्त्वपूर्ण ।
    सास्कृतिक पोसाक भयो फोटाेको मात्र भित्र ।।
    शुद्ध नेपाली बोल्दा भइयो आज पाखे।
    लोभ गराउदै गयौ हाम्रो अस्तित्व किन?।।३।।


    दुई हात जोडी नमस्ते भन्दा,
    दुई हात मिलाइ हेण्डसेक भयो संस्कार।।
    हातेमालो र भाइचाराको सम्बन्ध ,
    सबै कुटनीति र घृणामा परिवर्तन हुँदै छ किन।।४।।


    नयाँ कुरा सिक्न हुँदैन भन्न खोजिन।
    नियति र आफ्नो पन नछोड आज।।
    आफ्नो भाषा र सस्कृती अंगालौ।
    नेपालमा नेपाली भयर बाचौ।।५।।
                                  एलिसा भण्डारी
  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech