ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

देउराली यातायात अर्घाखाँची प्रा.लि. ले गाडी धनी र मजदुरहरू लाई राहत वितरण गरेको छ ।

देउराली यातायात अर्घाखाँची प्रा.लि. ले गाडी धनी र मजदुरहरू लाई राहत वितरण गरेको छ ।

  • शाभाखर पन्थी

  • शोभाखर पन्थी
    अर्घाखाँची / असार ०५
    प्रा.लि.ले निशेधाज्ञाका कारण अप्ठ्यारोमा परेको भन्दै व्यवसायी र मजदुरहरूलाई राहत स्वरुप रकम वितरण गरेको हो । अर्घाखाँची प्रा.लि.का अध्यक्ष गोबिन्द बन्जाडेका अनुसार करिब दुई महिना सम्म यातायात ठप्प हुँदा यातायात व्यवसायीले निक्कै ठुलो क्षति व्यहोर्नुपरेको परेको भन्दै तत्कालको लागि प्रा.लि.मा आबद्ध गाडी धनिलाई प्रति गाडी रु ४३ हजार ,चालकलाई ५ हजार , सहचालक लाई रु २ हजार र कर्मचारी लाई रु५ हजारका दरले करीब ७३ लाख रुपैया वितरण गरिएको छ । अध्यक्ष बन्जाडेले कोभिड १९ का कारण धेरै व्यवसायी तथा त्यसमा काम गर्ने मजदुरहरु विस्थापित हुने अबस्थामा पुगेको भन्दै सहयोगको लागि राज्यको ध्यानाकर्षण गराउनु भयो । उहाँले निशेधाज्ञा समय अबधिको व्याज मिनाहा हुनुपर्ने ,व्यवसायी लाई न्यून व्याजदरमा ऋणदिने व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो ।
    २०६१ सालमा स्थापना भएको प्रा.लि.मा हाल हाईस,जिप र मिनीबस गरि १ सय ६० वटा सवारी साधन रहेका छन् ।
    अघिल्लो बर्ष व्यवसायी र मजदुरलाई करीब ८० लाख सहयोग गरेको प्रा.लि.ले कोभिड नियन्त्रण र रोकथामको निम्ति जिल्लाका सबै पालिका लाई रु १ लाख एक हजारका दरले सहयोग गरेको थियो ।
    प्रा.लि.ले जिल्लाका बासिन्दालाई हरेक खालका विपत्तिमा सहयोग गर्दै आएको छ ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech