ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

रगत मागेर बाचेका ‘अनुज’ लाई अर्घाखाँची सेवा समाज कतारको आर्थिक सहयोग
  • हजुरकाे पाेष्ट

  • ७,असार,अर्घाखाँची। अर्घाखाँची सेवा समाज कतारले (थालेसिमिया ) रोग बाट पीडित नावालक अनुज खनाललाई आर्थिक सहयोग गरेको छ ।

    अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका २ नं. वडा ढाकाबाङ्ग निवासी बिष्णु प्रसाद खनाल र शाबित्रा खनालको ४ बर्षिय सन्तान अनुज खनाललाई जन्मेदेखी नैँ थालेसिमिया( आफ्नो सरिरले रगत उत्पादन गर्न नसक्ने) रोग लागेको कारणले अरुको रगतलाई किनेर बाँच्नु पर्ने अबस्था रहेको छ ।

    बालकको उपचारको निम्ति ठुलो धनरासी आबस्यक पर्नेहुँदा पीडितको तर्फबाट सहयोगको निम्ति आग्रह आएपछि समाजले कतारमा रहेका जिल्लाबासीहरुको सहयोगमा नेपाली रुपैयाँ २१०६० / अक्षरुपी एक्काइस हजार साठि रुपैयाँ सहयोग हस्तान्तरण गरिएको सस्थाका कोषाधक्ष नेत्र आचार्यले जानाकारी गराए ।

    पीडितलाई थोरै भएपनी आर्थिक सहयोग पुगोस भन्ने उद्देश्यले समाजले उक्त रकम सहयोग गरेको र आगामी दिनमा पनि जिल्लाबासीको निम्ति आर्थिक नैतिक तथा भौतिक रुपमा एककदम अगाडी बढ्दै साथ सहयोग गर्ने सस्थाका अध्यक्ष टेकराज थापाले बताए ।

    त्येस्तै केहिदिन पहिला पनि भुमिकास्थान नगरपालिका ३ साविक धारापानी ठुलाखर्क निवासी राम बहादुर सुनारलाई आर्थिक सहयोग गरेको थियो ।

    बालकको स्वास्थ्यमा छिट्टै सुधार होस र उज्वल भबिस्यको कामना सहित सहयोगी मनहरुलाई अर्घाखाँची सेवा समाज कतारले धन्यवाद व्यक्त गरेको छ ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech