ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

कोरोना संक्रमितको संख्या निरन्तर घट्दै, २४ घण्टामा थप २२९७ संक्रमित थपिए, ४६ को मृत्यु
  • हजुरकाे पाेष्ट

  • असार ७ काठमाडौं ।
    सोमबार कोरोना संक्रमितको संख्या अझै घटेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो ।

    ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५८४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी ४ हजार ३२१ जोन्टिजेन परीक्षण गर्दा ७१३ जनामा संक्रमण पुष्टि भएको छ ।

    यसअवधिमा ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दा सक्रिय संक्रमितको संख्या पनि विस्तारै घटिरहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु भएको भएको मन्त्रालयले जनाएको छ ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech