ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

मंगलबार बढे काेराेना संक्रमित, ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु;
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेपालमा मंगलबार कोरोना संक्रमितको संख्या बढेको छ ।

    १६ हजार ९१३ नमुना परीक्षण गर्दा ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कोरोनाको दोस्रो लहर सुरु भएसँगै ह्वात्तै बढेको संक्रमितको संख्या पछिल्ला दिनमा निरन्तर घटिरहेको थियो ।
    तर, धौलागिरी अस्पतालबाट संक्रमितको संख्या एकमुष्ठ आउँदा मंगलबार संख्या बढेको मन्त्रालयलले जनाएको छ ।

    यसबीचमा ४ हजार ९५४ जना संक्रमित निको भएका छन् । यस्तै ४१ जना संक्रमितको मृत्यु भएको छ

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech