ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

गुल्मीमा अज्ञात समूहद्वारा आगजनी गरे ट्याक्टरमा
  • हजुरकाे पाेष्ट

  • गुल्मीमा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेका छन् ।

    जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर-६ को चेक्मी स्थित पार्किङ्ग गरिराखेको लु ४ च ८८४४ नम्बरको ट्याक्टरमा अज्ञात समूहबाट आगजनि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

    पुष्पाञ्जली निर्माण सेवाले भाडामा लिएर तीन हप्ता देखि बाटोमा काम गरिरहेको थियो । आगजानिबाट ट्याक्टर पुर्ण रूपमा क्षति भएको छ ।

    आगजनी कसले गरेको भन्ने बारे खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech