ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

मर्स्याङ्दी नदीमा फेरि बाढी, पुल र विद्यालय भवन जोखिममा
  • हजुरकाे पाेष्ट

  • ९ असार,काठमाण्डाै – मर्स्याङ्दी नदीमा मङ्गलवार (हिजाे) राति फेरि बाढी आएको छ । बाढीले चामे गाउँपालिकामा रहेको पुल र लोकप्रिय माविको भवन भत्काउने खतरा बढेको छ ।

    यसअघिको बाढीले पुल भत्काउने खतरा बढेपछि सशस्त्र प्रहरीले मुढाहरू काटेर बाढी पन्छाएको थियो । हिजो फेरि बाढी आएपछि पुल भत्कने खतरा बढेको तर आफूहरूले भत्कन नदिनका लागि सक्दो प्रयास गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्मका गुल्मपति होमनाथ पन्थीले बताए ।

    लोकप्रिय माविमा रहेका सबै सामान पनि सुरक्षित ठाउँमा सारिएको उहाँले जानकारी दिए । यस वर्ष मनसुनको सुरुवातसँगै सिन्धुपाल्चोकमा जस्तै मनाङमा पनि बाढीले ठूलो क्षति पुर्‍याएकाे छ ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech