ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

पूर्व उपप्रधानमन्त्री रायमाझीकाे पहलमा थपिए ,अर्घाखाँचीमा भौतिक पुर्वधार विकासकाे लागि नयाँ याेजनाहरू
  • हजुरकाे पाेष्ट

  • असार १२, बुटवल
    नेपाल सरकारका पूर्व उपप्रधान तथा उर्जा जलस्राेत तथा सिचाइ मन्त्री टोप बहादुर रायमाझीकाे विषेश पहलमा भौतिक पुर्वधार विकासकाे लागि अार्थिक बर्ष
    २०७८/ २०७९ का विभिन्न याेजनाहरू पर्न सफल भएका छन् ।यि याेजनाबाट जिल्लाले िवकासमा फड्काे मार्न सक्ने र गाडीका्े पहुँच पुग्न नसकेका विकट क्षेत्रकाे
    विकासकाे लागि सार्थक हुने देखिएकाे छ । याेजनाका परेका ठाउँ र रकम यस प्रकार छ।

    योजनाको नाम रकम रु.
    १ रीडि गुल्मी बालकोट-माडचिौर-सुलचिौर खनदह पपिलधार-खर्वाङ्ग, अर्घाखाँची २४ लाख
    २ भालुवाङ्ग-नुवाकोट सुकापोखरी-आरुखोर खनदह पपिलधारा खर्वाङ्ग सडक दाङ्ग, अर्घाखाँची, गुल्मी, बागलुङ्ग २४ लाख
    ३ रेसुंगा नपा ७ नेटा गुल्मी देखी अर्घाखांचीको छत्रदेब गा पा ७ चीदीपानी भुस्खात बसिौना चोयकाटे सडक, अर्घाखांची २४ लाख
    ४ चाक्ला जुकेना दुवाङ बरौला सडक, अर्घाखाँची २४ लाख
    ५ एराबती सतिापुर मन्द्रे डांडाकटेरी छहरा तानसेन आर्यभन्ज्याङ रामपुर पुटार सडक, अर्घाखाँची २४ लाख
    ६ बाग्लुङ राक्से दोहली अर्घाखाँची कृष्णनगर सडक, गुल्मी २४ लाख
    ७ चहिानडांडा खनदह डाडाकटेरी अमलिे सडक, अर्घाखाँची २४ लाख
    ८ सन्धिखर्क बरवास प्यूठान सडक कालोपत्रे भुमकिास्थान, अर्घाखाँची २४ लाख
    ९ गेदाबास लामडिाँडा सडक छत्रदेव १ चदिकिा अर्घाखाँची २४ लाख
    १० चउवा डीहि पिपलनेटा मडेलचउर ढकिुरा समिचउर सडक, अर्घाखाँची २४ लाख
    ११ भालुवाङ नुवाकोट खनदह खरबाङ सडक २ करोड
    १२ गोरुसङ्गिे सन्धखिर्क सडक ७ करोड
    १३ रीडी बलकोट हंसपुर प्युठान सुर्खेत सडक २ करोड
    १४ निर्वाचन क्षेत्र पुर्वधार बिकास १ करोड २० लाख
    १५ बीक्रम पावरा सिमलपानी भेडामारे चाक्ला सिद्धधारा धानखोला सडक २४ लाख
    १६ सन्धिखर्क अर्घा भूमिकास्थान ढाकावान गोखुङ्गा सडक २४ लाख
    १७ नगिाली पोखरा थोक दुर्गा फाट अर्घाखांची २४ लाख
    १८ तनिगरिे दुर्गाफाँट घुम्ती सडक २४ लाख
    १९ सेङलेङ वादुका लम्ची कल्लेरी फुलवारी २४ लाख
    २० रिडी वलकोट दाङ्ग सुर्खेत सडक २४ लाख

    सडक पुल भौतिक मन्त्रालय
    नाम रकम
    १ दुर्गा खोला खदिमि सडक पुल २० लाख
    २ सतिखोला सितापुर कैलाशे १३ लाख ८० हजार
    ३ राताटार काठकाघाट छत्रदेव १३ लाख ८० हजार
    ४ सतिखोला पुल ठाडा जुकेना गल्दा जुकेना सडक १३लाख ८० हजार
    ५ राङसङि खोला पुल ४७ लाख ५० हजार
    ६ पिपरा बिक्रमखाेला पुल १ करोड ५० लाख
    ७ कार्कीटाेला बाँगीखोला पुल २० लाख
    ८ मालारानी गा.पा ८ दोबाटो पुल २० लाख
    ९ बढिदमार शान्तिपुर पुल ४७ लाख ५० हजार
    १० खहडिगुन्द्रुक जोड्ने पुल १ करोड
    ११ डाब्र माझदिमार पुल अर्घाखाँची प्युठान ९० लाख
    १२ झिमरुक नदी प्युठान एरावती गा.पा १ दाङवाङ र दुर्गावाङ पुल १ करोड
    १३ राङसिङ खोला पुल,जुरैनी गडवा १ दाङ्ग र चरिङ्गे ८ ५० लाख

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech