ब्रेकिङ

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

विद्यालय गएका छात्र खोलामा मृत फेला

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नयाँ मन्त्रीहरुको शपथ आज

१० प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

गुल्मीमा माछा मर्ने क्रममा खाेलामा डुबेर एक जनाकाे मृत्यु
  • हजुरकाे पाेष्ट

  • गोकर्ण पाण्डे।गुल्मी गुल्मीमा माछा मर्ने क्रममा खाेलामा डुबेर एक जनाकाे मृत्यु भएको छ।
    गुल्मी जिल्लाकाे धुर्कोट गाउँपालिका वडा नम्बर चार जैशिथाेक स्थित सिमाघाट खाेलामा माछा मर्ने क्रममा डुबेर २१ वर्षीय मदन घर्तीकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
    शनिबार दिउँसो चार बजे मृत्यु भएको बताइएको छ।थप घटनाको अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech