ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

कांग्रेसका दुई नेतासहित दर्जन युवाहरू एमाले प्रवेश, महेश बस्नेतले गरे स्वागत
  • हजुरकाे पाेष्ट

  • १२ असार। काठमाडाैँ । नेपाली कांग्रेसका दुई नेतासहित दर्जनबढी युवाहरू नेकपा (एमाले) प्रवेश गरेका छन । ती युवाहरूलाई नेकपा एमालेका प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले स्वागत गर्नुभयो ।

    राष्ट्रिय युवा संघको कार्यालयमा भएको कार्यक्रममा संघका अध्यक्ष किरण पाैडेल लगायतको उपस्थितिमा नेता बस्नेतले सिन्धुली जिल्लाको कमलामाइ नगरपालिका स्थायी घर भएका तरूण दलका नेताद्धय राजु चौलागांई र इश्वर थापा मगर लगायत अन्य दर्जन युवालाई एमाले प्रवेश गराउनुभयो । चाैलाइ र थापा सिन्धुली कांग्रेसमा प्रभावशाली मानिनुहुन्छ ।

    उहाँले युवाहरूलाई जिम्मेवारी दिएर अघि बढाइने बताउनुभयो । अन्य पार्टीमा युवाहरूको वितृष्णा रहेको भए पनि एमालेमा त्यस्तो हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech