ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफुलाई बहुला कुकुरले नटोकेको प्रधानमन्त्री केपी शर्मा ओलीकाे टिप्पणी
  • हजुरकाे पाेष्ट

  • असार १४ काठमाडौं
    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफुलाई बहुला कुकुरले नटोकेको टिप्पणी गरेका छन् ।

    मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालमाथि खनिँदै ओलीले नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफुलाई बहुला कुकुरले टोकेको हुनुपर्ने बताएका हुन् । ओलीले नेपाल प्रचण्डको पुच्छर भएको आरोप लगए ।

    दुई दिन अघि नेता नेपालले संचारकर्मीहरुसँगको अन्तक्र्रियामा आफुलाई फकाउन प्रधानमन्त्रीको प्रस्ताव आएको भन्दै आफुले सहयात्री दललाई धोका नदिने बताएका थिए । त्यसैको प्रतिवाद गर्दै ओलीले आज नेपाल प्रचण्डको मामुली कार्यकर्ता भएको आरोप लगाए । ओलीले भने, ‘माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ? मलाई बहुला कुकुरले टोकेको छ र ?

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech