ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ४२ जनाको मृत्यु
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६४० जनाको परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो । यो संक्रमण अघिल्लो दिनको तुलनामा बढेको छ ।

    पीसीआर विधिबाट १५०९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    सोमबार ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् । यसै अवधिमा थप ४२ जनाको मृत्यु भएको छ ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech