काठमाण्डौ –
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी तोकेको हो । नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत् राखिएको छ तर जिम्मेवारी भने दिइएको छैन ।
अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख रहनुभएको छ । महासचिव ईश्वर पोखरेललाई उपत्यका विशेष कमिटी इञ्चार्ज तोकिएको छ । विष्णु पौडेल संगठन विभाग प्रमुख, रामबहादुर थापा वाग्मती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभागको प्रमुख रहनुभएको छ ।
हेर्नुहोस् विस्तृतमा :
UML Karyabibhajan