ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

विमलेन्द्र–शशांक–प्रकाशमान भेट : केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय
  • हजुरकाे पाेष्ट

  • १५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले अब केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन् ।

    यो साता तीन नेताले पालैपालो एकअर्काको घरमा गई १४ औं महाधिवेशनको विषयमा सम्वाद गरेका छन् । ८ असारमा उपसभापति निधिको निवासमा भेटेका नेतात्रयबीच महामन्त्री कोइरालाको निवासमा पनि भेटवार्ता भयो ।

    मंगलबार सिंहको चाक्सीबारीस्थित निवासमा भेटेका नेतात्रयले आगामी शुक्रबार केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने तय गरेका छन् ।

    त्यसपछि १३ औं महाधिवेशनमा सभापतिको उम्मेवारहरुसँग छुट्टाछुट्टै छलफल गर्ने बताइएको छ ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech