ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जना पुर्पक्षका लागि कारागार चलान
  • हजुरकाे पाेष्ट

  • राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जना पुर्पक्षका लागि कारागार चलान

    असार १६ सुर्खेत –
    राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेकाे आराेपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बुधवार उनीहरूलाई पुर्पक्षका लागि कारागार चलन गरिएकाे सुर्खेत जिल्ला अदालतले जनाएकाे छ ।

    बुधवार न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले दुई जना राउटे युवतीलाई होटलमा लिएर मदिरा खुवाइ यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

    अदालतका स्रेस्तेदार यमप्रसाद बास्कोटाले बुधवार अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जानकारी दिनुभयो ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech