ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

सुदूरपश्चिमको प्रसिद्ध मेला बान्नीकी चैतली रोक्न सुरक्षाकर्मी खटिए : भीडभाड गरे कारबाही हुने
  • हजुरकाे पाेष्ट

  • बझाङ – सुदूरपश्चिमको प्रसिद्ध मेला बान्नीकी चैतली रोक्न सुरक्षाकर्मी खटिएका छन् ।

    जिल्ला प्रशासन कार्यालय बैतडीले मेला रोक्न सुरक्षाकर्मी खटाएको हो । होली पूर्णिमादेखि सुरु हुने बान्नीकी चैतली मेला चैत्र शुक्ल पूर्णिमासम्म लाग्ने गर्छ ।

    हरेक वर्ष बझाङको छविस पाथिभरा गाउँपालिका वडा नम्बर ३ को बान्नी चौरमा मेला हेर्न दर्शनार्थी भेला हुने गर्छन् । यसवर्ष पूजाआराधना मात्रै गर्ने गरी व्यवस्थापन गर्न पालिकालाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।

    स्वास्थ्य मापदण्ड उलङ्घन गर्ने र मेलामा २५ जनाभन्दा बढी भीडभाड भए कारबाही हुने पनि उहाँले बताउनुभयो । यसवर्ष बान्नीकी चैतलीमा पूजाआराधना गर्नका लागी छविस पाथिभेरा गाउँपालिकाबाट रोजगारीका लागि भारत गएका धेरैजसो घर फर्किएका छन् ।

    गएको वर्ष लकडाउन भएकै बेला मेला लागेको थियो ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech