ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

भारतको उत्तराखण्डमा हिमताल फुट्दा आठ जनाको ज्यान गयो, तीन सय ८४ जनाको उद्धार
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – भारतमा हिमताल फुट्दा कम्तीका आठ जनाको ज्यान गएको छ । उत्तराखण्डको चमोलीमा हिजो दिउँसो हिमताल फुट्दा तल्लो क्षेत्रमा बाढी आएको थियो ।

    बाढीपछि बोर्डर रोड्स अर्गनाइजेशन (बिआरओ) मा कार्यरत आठ जनाको शव भेटिएको र तीन सय ८४ जनाको उद्धार गरेको भारतीय सेनालाई उदृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ । चमोली जिल्लाको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेको हो । त्यस क्षेत्रमा गएको पाँच दिनदेखि अत्याधिक वर्षा र हिमपात भइरहेकोले उद्धारमा कठिनाइ भएको सेनाले जनाएको छ ।

    उद्धारको काम भइरहेको र ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने खबरमा उल्लेख छ । हिमताल फुटेर गएको बाढी तथा पहिरोका कारण त्यहाँको सडक बन्द भएको भारतीय सेनाले जनाएको छ । चमोलीमा गएको फेब्रुअरीमा पनि हिमपहिरोपछि बाढी आउँदा कम्तीमा ७० जनाले ज्यान गुमाएका थिए । हिमालय पर्वतमाला रहेको उत्तराखण्डमा हिम विपद्का कारण बर्सेनिजसाे क्षति हुने गरेको छ ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech