दाङ – दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा सङ्कलन गरिएका नमुनामध्ये ७५ प्रतिशतभन्दा धेरैमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा साेमवार पीसीआर परीक्षण गरिएका दुई सय दुई नमुनामध्ये एक सय ५२ जनामा काेराेना सङ्क्रमण देखिएकाे हाे ।
योसँगै दाङमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ६ सय ८२ पुगेकाे छ ।