ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

२ तस्विरमा हेर्नुहोस पाेखरा अन्तर्राष्ट्रिय फुटबल स्टेडियम
  • हजुरकाे पाेष्ट

  • पाेखरा । पाेखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरकाे रंगशाला लगभग अन्तिम चरणमा पुगेकाे छ । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतका  महिला फुटबलका खेलहरू यही निर्माणाधीन रंगशालामा खेलाएकाे थियाे । प्यारापिटसहित फुटबल मैदान उतिबेलै तयार भए पनि  यसकाे फिनिशिङका कामहरू अझैँ बाँकी नै छ । यस अन्तर्राष्ट्रिय  फुटबल स्टेडियमको हालसम्म ९० प्रतिशत काम सकिएको बताइएकाे छ ।

    भिआइपी प्यारापिटको छानो

    पोखरा रङ्गशालाभित्र निर्माणको अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय फुटबल स्टेडियमको भिआइपी प्यारापिटको छानो ।

     

    अन्तरर्राष्ट्रिय फुटबल स्टेडियम

    पोखरा रङ्गशालाभित्र निर्माणको अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय फुटबल स्टेडियम ।

    तस्वीर : रासस

  • ३० श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech