ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

बेडको अभावमा उपचार गर्न नपाउदा ,अर्घाखाँचीका एक कोरोना सक्रमितको मृत्यु ।
  • हजुरकाे पाेष्ट

  • बैशाख १४।
    अर्घाखाँचीको मालारानी गाउँ पालिका वार्ड नं. ७ का ६० वर्षिय राम प्रसाद भुसालको कोरोना भाइरसका कारण ज्यान गएको छ ।
    रोजगारीको सिलसिलामा भारत गएका उनी गत चैत २९ गते भारतबाट घरमा आएका थिए । भारतबाट आएकाे केहि दिनपछि उनलाई ज्वरो आएको थियो । अस्वस्थ भएपछि उनी बैशाख ८ गते उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा गएका थिए । बैशाख ८ गते स्वाव जाँच गराएका उनको बैशाख ९ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि लुम्बिनी अस्पतालमा उपचारका लागि वेड नपुगेपछि उनलाई पुःन घर ल्याईएको थियो ।

    थप स्वास्थ्य बिग्रिदै गएपछि उनलाई मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको थियो । उनको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी बिजय बिकले जानकारी दिए।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech