ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

विष्णु माझीको गीत ‘चरी जेलैमा’ले राख्यो रेकर्ड : २४ घण्टामा १० लाख भन्दा बढी भ्यूज
  • हजुरकाे पाेष्ट

  • ९ भाद्र , काठमाडौं । विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’लाई भिडिओ साझेदारी साइट युट्युवमा पछिल्लो २४ घण्टा (मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म) मा १० लाख पटक हेरिएको छ । गीतलाई रिलिजको ६ दिनमा कूल ३८ लाख ८५ हजारभन्दा बढी पटक हेरिएको छ ।

     

    २४ घण्टामै १ मिलियन भ्यूज कमै भिडिओलाई प्राप्त हुने गर्छ । सार्वजनिक जीवनबाट गुमनाम गायिका विष्णु माझीको नयाँ गीत रिलिज भएपछि सामाजिक संजालमा यसले निकै चर्चा बटुलेको थियो ।

     

    पछिल्लो समय कुनैपनि भिडिओले एकैदिनमा १ मिलियनको भ्यूज प्राप्त गरेका थिएनन् । विष्णु माझीप्रतिको चासो र कन्टेन्टको कारण गीतले गतिलो भ्यूज बटुलेको युट्युव एनालिस्ट कुमार व्यञ्जनकार बताउँछन् । उनका अनुसार पछिल्लो पटक प्रकाश सपुतको कुरा बुझ्न पर्च र पल शाह फिचर्ड गीत टाढा भएपनिलाई सुरुआती २४ घण्टामा ९ लाख पटक हेरिएको थियो ।

  • ९ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech