ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

अमेरिकाबाट खोप ल्याउन सरकारबाट कूटनीतिक प्रयास सुरू ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । सरकारले अमेरिकाबाट खोप ल्याउन प्रक्रिय अघि बढिसकेको जनाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाले अन्य मुलुकलाई दिने भनेको ६ करोड खोप ल्याउन प्रक्रिया सुरु भैसकेको जनाएका हुन् ।

    कांग्रेस नेता गगनकुमार थापाले अमेरिकाबाट खोप ल्याउनका लागि कूटनीतिक प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । उनको जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीको उक्त जानकारी प्रकाशमा आएको हो ।

    कांग्रेस नेता थापाले अमेरिकाले अन्य मुलुकलाई दिने भनेको ६ करोड अस्ट्राजेनेका खोप आपूर्ति हुनसके दक्षिण एसियाली मुलुक लाभान्वित हुने जनाएका थिए ।

    अमेरिकाले स्टकमा राखेको उक्त परिमाणको खोप अन्य मुलुकमा आपूर्ति गर्न लागेको जनाइएको छ । तर, कतिपय संघसंस्था र मुलुकले अमेरिकाले खोप स्टक राखेको र अन्यत्र अभाव भैरहेको भन्दै अमेरिकाको आलोचना गरिरहेका छन् ।

    नेपालमा भारतको सिरम इस्टिच्युटले उत्पादन गरेको अस्ट्राजेनेका-अक्सफोर्डको कोभिसिल्ड खोप आपतकालिन प्रयोगमा आइसकेको छ ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech